सम्पादकीय
कर्णाली प्रदेशका पहाडी भू–भागहरूबाट अहिले पनि कामको खोजीमा भारतका विभिन्न प्रदेशहरूमा जाने प्रचलन कायमै रहेको छ । एउटा बाली लगाएर भारतमा काम गर्न जाने र पुनःबाली भित्र्याउन घर आउने प्रचलन एकातिर छ भने अर्कोतर्फ...
पुरा पढ्नुहोसकर्णाली प्रदेश धेरै सम्भावना बोकेको प्रदेश हो । यहाँ रहेका प्रशस्त स्रोत साधनहरूलाई क्रमशः उपयोग गर्दै गएको भए कर्णाली प्रदेश स्थापना भएको करिब दश वर्षमै काँचुली फेर्न सक्ने थियो । तर यहाँका प्रशस्त सम्भावना...
पुरा पढ्नुहोसविपद् कति वेला आउँछ भन्ने कुराको पत्तो हुँदैन । तर पनि जल तथा मौसम विभागले ठूलो बर्सात हुने र क्षति हुन सक्ने संकेत दिइरहेका बेलामा सम्भावित जोखिम हुने स्थानहरूमा विशेष सुरक्षाको अभियान थाल्नुपर्दछ ।...
पुरा पढ्नुहोसदैलेख सदरमुकाममा सडक सञ्चालन सुरु भएको करिब ३० वर्षपुगिसकेको छ । विगत १० वर्षदेखि यो सडक कालोपत्रे भइसकेको छ तर दैलेख सुर्खेत यात्रागर्ने यात्रुहरू दिनहुँ महंगो भाडा तिरेर यात्रा गर्न अहिले पनि बाध्य छन्...
पुरा पढ्नुहोसनेपालमा बेला बेलामा हुने महाविपत्तिका कारण सयौँले ज्यान गुमाउनु परेको छ भने करोडौँको धन माल क्षति भएको छ । दुई दिनअघि मात्र आएको अविरल बर्सात सँगैको बाढीले देशभर ठूलो बितण्डा मच्चाएको छ । विशेष...
पुरा पढ्नुहोसमानव जीवन अन्य जीवन भन्दा धेरै ऊर्जाशील मानिन्छ । अन्य सजीव प्रणीहरुको तुलनामा मानव जीवन सर्वश्रेष्ठ प्राणी पनि हो । मानवले चाहे अनुसारको आफ्नो लक्ष्य निर्धारण गर्न आफै मेहेनत र परिश्रम गर्न सक्ने गरी...
पुरा पढ्नुहोससुशासन भन्ने बित्तिकै असल शासन भित्र पर्ने विभिन्न औजारहरू पूरा गरेर निश्चित मापदण्डमा विकासका कामहरू हुने, विकास मात्र हैन आन्तरिक र बाह्य रूपमा गर्नुपर्ने विभिन्नखाले सुशासनहरूको पूर्ण रूपमा पालना गर्न सकेको खण्डमा मात्र असल...
पुरा पढ्नुहोसनेपाल अल्पविकसित मुलुक हो । अल्पविकसित मुलुकहरूको सबै भन्दा चुनौतीको विषय भनेको समृद्धि हो । अल्पविकसित मुलुकहरूमा रहेका अथाह स्रोत र साधनहरूलाई सही रूपमा सदुपयोग गर्नका लागि राष्ट्रले धान्न सक्ने आर्थिक अवस्थाहुँदैन । राष्ट्रले...
पुरा पढ्नुहोसनेपाली मिडियाको पछिल्लो अवस्था खस्कँदो छ । मिडियामा पस्कनुपर्ने सामग्रीहरूको बारेमा मिडिया सञ्चालक र पत्रकारहरू स्वयंले ख्यालगर्नुपर्ने विषय स्वाभाविकै हो । तर हिजोको निरंकुशतन्त्रका विरुद्धमा सडकमा उत्रेको नेपाली मिडियाले नेपालमा परिवर्तनको पक्षमा मात्र नभई...
पुरा पढ्नुहोसनेपाल सबै हिसाबले सम्भावना भएको देश हो भन्ने कुरामा कसैलाई पनिदुबिधा छैन । विकासले ठूलैफड्को मारेको देशको तुलनामै हाम्रो पनि विकास हुनुपर्दछ भनेर मान्यता राख्नु, सपना देख्नु स्वाभाविकै हो । तर यहाँको भौगोलिक बनावट,...
पुरा पढ्नुहोस

